शिक्षामा शिवम् सिमेन्टको साथ: अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई सहयोग

  • आइबार​ ११ असो २०८३ १२:३७ PM
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले काठमाडौँस्थित अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा कम्पनीले आवश्यक सामग्री हस्तान्तरण गरेको हो। करिब ६ महिनाअघि रोल्पा नगरपालिका–१०, धाङ्सीका विशेष आवश्यकता भएका बालक सन्देश बुढा मगरको संघर्ष र