विपद्को जोखिम अझै टरेको छैन, अत्यावश्यक कामबाहेक यात्रा नगर्नुस्ः प्रधानमन्त्री बालेन

  • आइबार​ ११ असो २०८३ ०२:४४ PM
प्रधानमन्त्री शाहले विपद्का बेला भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्ने कार्य नगर्न समेत सचेत गराएका छन् ।