रास्वपाले सांसदका स्वकीय सचिवलाई दियो अभिमुखीकरण

  • आइबार​ ११ असो २०८३ ०३:०८ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । संसद् सदनभित्रको उपस्थितिले मात्रै प्रभावकारी नहुने भन्दै जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणाली आवश्यक रहेको भन्दै संसदीय दलले कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको