चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री

  • आइबार​ ११ असो २०८३ ०३:१३ PM
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ ।