पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

  • आइबार​ ११ असो २०८३ ०३:१५ PM
बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।