भारतमा जेमिनी र एआई मोडमार्फत वालमार्टको फ्लिपकार्टबाट सामान किन्न सकिने सुविधा परीक्षण गर्दै गुगल

  • आइबार​ ११ असो २०८३ ०६:४७ PM
गुगलले भारतका प्रयोगकर्ताले जेमिनी र एआई मोडमार्फत वालमार्टको स्वामित्वमा रहेको फ्लिपकार्टबाट सिधै सामान किन्न सक्ने सुविधा परीक्षण सुरु गरेको छ। सर्च कम्पनीले आफ्ना एआई सेवामार्फत उत्पादन खोज्ने सुविधाबाट अगाडि बढेर The post भारतमा जेमिनी र एआई मोडमार्फत वालमार्टको फ्लिपकार्टबाट सामान किन्न सकिने सुविधा परीक्षण गर्दै गुगल appeared first on Technology Khabar.