अर्घाखाँची । अर्घाखाँचीमा अविरल वर्षाका कारण विभिन्न सडक खण्डमा पहिरो तथा लेदो खसेपछि सडक अवरुद्ध भएका छन् । सडक अवरोधसँगै बस्ती स्तरमा पानीका कारण बढेको जोखिमलाई सहज बनाउन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रहरी टोली परिचालन गरी सडक खुलाउने कामलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक