लन्डन : बेलायतको अल्डरसटमा दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (एनआईएफएफ) २०२६ जारी रहेको छ। आदिवासी जनजातिका कथा, भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा नेपाल तथा भारतका ख्यातिप्राप्त