मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न प्रशासनको आग्रह

  • आइबार​ ११ असो २०८३ ०३:४० PM
लमजुङ : मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झर्ने क्रम नरोकिएपछि मर्स्याङ्दी नदी आसपासका बस्तीमा बाढीको जोखिम बढेको छ। जोखिमलाई मध्यनजर गर्दै लमजुङ प्रशासनले नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। जिल्ला प्रशासन