झापामा १७ वर्षीया किशोरी आफ्नै कोठामा मृत फेला

  • आइबार​ ११ असो २०८३ ०३:५९ PM
झापा : झापाको बुद्धशान्ति गाउँपालिका–४ खन्युगडामा १७ वर्षीया किशोरी आफ्नै कोठामा मृत फेला परेकी छन्। प्रहरीका अनुसार शम्भु तामाङकी छोरी सविक्षा तामाङ आइतबार बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनी मामा शरण श्रेष्ठको घरमा