कालीगण्डकी बाढीले मालढुंगा पुलमा क्षति, आवतजावत ठप्प

  • आइबार​ ११ असो २०८३ ०३:२९ PM
काठमाण्डु – कालीगण्डकी नदीमा आएको बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा पुल क्षतिग्रस्त बनाएपछि आवतजावत ठप्प भएको छ । कालीगण्डकी नदीले धार परिवर्तन गरेर पुलको पूर्व तर्फको पिल्लर बाढीले भत्काएको छ । १ महिना अगाडि बाढीले कटान गर्दा पुल जोखिममा परेको थियो । आवतजावत नै ठप्प हुने गरी आईतबार बिहान पुल भत्किएको छ । पुल