धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि : काठमाडौँ १० को आयोजनामा प्रतियोगिता सम्पन्न 

  • आइबार​ ११ असो २०८३ ०९:२१ PM
काठमाडौँ । खोटाङका धिरेन राईले दोस्रो काठमाडौँ १० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगिताको उपाधि हासिल गर्नुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं