भेरी नदीको टापुमा फसेका चार जनाको हेलिकोप्टरबाट उद्धार

  • आइबार​ ११ असो २०८३ ०३:२९ PM
भेरी नदीमा पानीको बहाव बढेपछि नदीको बीच टापुमा फसेका चार जनाको नेपाली सेनाको हेलिकोप्टरबाट सकुशल उद्धार गरिएको छ । जाजरकोटको भेरी नगरपालिका–१३ कुदुस्थित भेरी नदीमा दाउरा निकाल्न गएका चार जना आइतबार दिउँसो नदीको बीच टापुमा फसेका थिए । नदीमा पानीको बहाव बढेपछि उनीहरू टापुमा फसेको खबर प्रहरीलाई प्राप्त भएको थियो । उद्धार गरिनेमा भेरी नगरपालिका–१३