प्रधानमन्त्री बालेनले भने- विपद्को जोखिम अझै टरेको छैन, सतर्क रहनुस्

  • आइबार​ ११ असो २०८३ ०३:४३ PM
प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना भइरहेकाले विपद्को जोखिम अझै कायमै रहेको बताएका छन् । प्रधानमन्त्री शाहले सार्वजनिक अपिल जारी गर्दै नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकट परेको अवस्थामा निःशुल्क नम्बर १२३४