हेटौँडा। अविरल वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य सडक अवरुद्ध भएपछि राजधानी आवतजावतका लागि त्रिभुवन राजपथ फेरि प्रमुख वैकल्पिक मार्ग बनेको छ । पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सवारी आवागमनका लागि नयाँ समयतालिका लागू गरेको छ । हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट… Continue reading मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै