झापा : वन संरक्षणसँगै ऐतिहासिक चन्द्रगढ क्षेत्रको विकास र पर्यापर्यटन प्रवर्द्धन गर्ने योजनासहित भद्रपुरको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले गतिविधि अघि बढाएको छ। भद्रपुर नगरपालिका–९ र १० मा रहेको सामुदायिक वनले वन संरक्षण, वृक्षरोपण, वन पैदावार