शाइनीहन्टर्स ह्याकर समूहले ओरेकलको पिपलसफ्टमा आक्रमण विस्तार गरेको गुगलको भनाइ

  • आइबार​ ११ असो २०८३ ०२:४७ PM
गुगलको साइबर सुरक्षा इकाइले शुक्रबार ह्याकर समूह शाइनीहन्टर्सले ओरेकलको पिपलसफ्ट सफ्टवेयरमा रहेको सुरक्षा कमजोरीको ‘व्यापक दुरुपयोग’ पुनः सुरु गरेको जनाएको छ। गत गृष्मऋतुमा भएका आक्रमणपछि सुरक्षा प्रणालीमा गरिएका सुधारलाई छल्दै The post शाइनीहन्टर्स ह्याकर समूहले ओरेकलको पिपलसफ्टमा आक्रमण विस्तार गरेको गुगलको भनाइ appeared first on Technology Khabar.