भारतमा बाढी–पहिरोमा ६८ जनाको मृत्यु, उत्तर प्रदेशमा मात्रै ५६ जनाको ज्यान गयो
आइबार ११ असो २०८३ ०२:३४ PM
लखनउ : उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशमा मात्रै बाढी तथा वर्षासम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको