सिटी सफारीको ठक्करबाट कानेपोखरी गाउँपालिका अध्यक्ष घाइते

  • आइबार​ ११ असो २०८३ ०२:३९ PM
विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नाम सिटी सफारीको ठक्करबाट घाइते भएकी छन्। आइतबार बिहान कानेपोखरी गाउँपालिका–६ स्थित कानेपोखरी–रंगेली सडकखण्डमा सिटी सफारीले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार अध्यक्ष इङ्नाम घाइते भएकी हुन्। प्रहरीका अनुसार प्र १–०२–००५