सोह्रश्राद्धका लागि पिण्ड पकाउँदै गर्दा ग्यास लिक, विराटनगरमा दुई जना घाइते
आइबार ११ असो २०८३ ०२:४४ PM
विराटनगर : विराटनगरमा सोह्रश्राद्धका लागि पिण्ड पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका दुई जना घाइते भएका छन्। विराटनगर महानगरपालिका–४ पिपलचोकमा आइतबार भएको आगलागीमा ६४ वर्षीय शंकर कटेल र उनकी बुहारी ३५ वर्षीया रक्षा