काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा मुख्यसचेतक कवीन्द्र बुर्लाकोटी तथा सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका,