बाढीपहिरोमा २१ जनाको मृत्यु, सतर्क रहन प्रधानमन्त्री बालेनको अपिल

  • आइबार​ ११ असो २०८३ ०२:४२ PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, हावाहुरी, डुबान र चट्याङबाट हालसम्म २१ जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार विपद्का घटनामा ५ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् । प्रधानमन्त्री शाहले आईतबार साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत अपिल जारी गर्दै असोज ८