बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तीव्र, प्युठान र रोल्पामा आजै रातिसम्म तथा अन्य क्षेत्रमा भोलिसम्म सेवा सुचारु हुने

  • आइबार​ ११ असो २०८३ ०१:१७ PM
काठमाडौं : अविरल वर्षा, बाढी र पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा क्षति पुगेका क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा सेवा पुनर्स्थापनाको कामलाई तीव्रता दिएको छ । प्युठान, रोल्पा र रुकुम पूर्व लगायतका जिल्लाहरूमा अवरुद्ध विद्युत्