सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सयभन्दा बढीले गरे श्राद्ध

  • आइबार​ ११ असो २०८३ ०२:१३ PM
काठमाडौँ : सोह्र श्राद्धको पहिलो दिन आइतबार पशुपतिनाथ क्षेत्रमा छ सयभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्। बिहानैदेखि वर्षा भए पनि दिवङ्गत पितृको सम्झनामा धार्मिक विधिअनुसार श्राद्ध गर्न श्रद्धालुहरू पशुपति क्षेत्रमा पुगेका थिए। वर्षाका