काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूहले गर्ने १५औँ महाधिवेशनमा उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गर्दै डा. शशांक कोइराला नेतृत्वको १५औँ महाधिवेशन आयोजक समिति अन्तर्गतको केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका पदमा उम्मेदवारी दिन शुल्क निर्धारण गरेको छ । देउवा पक्षले जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र