पोखराको फेवातालमा अत्याधुनिक जेट स्की बोट सञ्चालन, १ हजार ५ सय ५५ जनाको उद्धार

  • आइबार​ ११ असो २०८३ ०१:४४ PM
पोखरा / फेवातालमा हुन सक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले असोज ११ गतेदेखि अत्याधुनिक जेट स्की बोट