चितवन राइनोजले गैँडा कप २०२६ आयोजना गर्दै, १२ क्रिकेट एकेडेमी सहभागी हुने

  • आइबार​ ११ असो २०८३ ०२:११ PM
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज चितवन राइनोजले युवा तथा उदीयमान क्रिकेटरलाई प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव दिलाउने उद्देश्यले गैंडा कप २०२६ आयोजना गर्ने भएको छ। गैंडा