मनाङमा थुनियो मर्स्याङ्दी नदी

  • आइबार​ ११ असो २०८३ ०२:११ PM
मनाङको चामेनजिकै लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको छ। घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएपछि जोखिम बढेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार घट्टे खोलाबाट आएको लेदोसहितको बाढीका कारण मर्स्याङ्दी नदी थुनिएको हो। नदीको बहावसमेत बढिरहेका कारण आसपासका क्षेत्रमा जोखिम बढेको उनले बताए। ‘घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले