उदयपुर कांग्रेसको क्षेत्रीय अधिवेशन : सहमति जुटेन, केही पदमा निर्वाचनको सम्भावना

  • आइबार​ ११ असो २०८३ १२:१४ PM
उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको उद्घाटन सम्पन्न भए पनि नेतृत्व चयन प्रक्रिया भने अझै टुंगिन सकेको छैन। मुख्य पदका आकांक्षीहरूबीच सहमति जुटाउन प्रयास भइरहे पनि क्षेत्रीय सभापति तथा