काठमाडौं : देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्का घटनामा परी पछिल्लो चार दिनमा १५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार विपद्का घटनामा बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस