किभु तालमा डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
आइबार ११ असो २०८३ १२:४३ PM
कङ्गो : पूर्वी कङ्गोको किभु तालमा व्यापारीहरू बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु बेपत्ता भएका छन्। साउथ किभु प्रान्तस्थित इड्ज्वी टापु नजिक शनिबार राति डुङ्गा दुर्घटनामा परेको किशेके गाउँका प्रमुख