न्यू मेक्सिकोस्थित एक अदालतले प्रयोगकर्ताको गोपनीयता सुरक्षाका उपायबारे भ्रम फैलाएको भन्दै फेसबुकलाई दोषी ठहर गरेको छ। यसबारे कम्पनीले कति जरिवाना तिर्नुपर्ने हो भन्ने निर्णय अदालतले गर्ने छ। राज्यका तर्फबाट बहस The post फेसबुकमाथि गोपनीयता उल्लङ्घन गरेको आरोप, जरिवाना तिर्नुपर्ने appeared first on Technology Khabar.