सशस्त्र प्रहरीद्वारा फेवातालमा अत्याधुनिक जेट स्की बोट सञ्चालन

  • आइबार​ ११ असो २०८३ १२:३५ PM
काठमाण्डु – पोखराको फेवातालमा हुनसक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले आईतबारदेखि अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ । फेवातालमा हुने पानीजन्य कुनै पनि घटनाहरूको खोज तथा उद्धार कार्यमा सहयोग पुग्ने उद्देश्यले वोट सञ्चालनमा ल्याइएको हो । ३ सिट क्षमताको जेट स्की बोटले १ घण्टामा करीब १०५