काठमाडौं । निरन्तरको वर्षापछि चितवनको नारायणी नदीमा चल्ने राइनो लेखिएको क्रुज (पानी जहाज) बाढीले बगाएको छ । आइतबार अपरान्ह नारायणी किनारमा साइड लगाएर राखिएको क्रुज बगाएको हो । अहिले उक्त क्रुज नारायणीको पुलमा अड्किएको अवस्थामा रहेको छ । जसकारण त्यसले कतै पुललाई नै असर पुर्याउने त होइन भन्ने जोखिम बढाएको छ । क्रुज पुलमुनी अड्किएपछि