प्रत्येक महिनाको औँसीमा गर्नुपर्ने पार्वणश्राद्ध अनुकल्पका रूपमा सोह्रश्राद्ध  निरन्तरता दिइँदै

  • आइबार​ ११ असो २०८३ १२:३६ PM
काठमाडौँ / पर्वमा गरिने भएकाले पार्वणश्राद्ध भनिने पितृकर्म प्रत्येक महिनाको आमावास्या अर्थात् औँसी तिथिमा गर्नुपर्ने हो ।कलियुगमा मानिसको शक्ति क्षय भएर प्रत्येक महिना गर्न नसकेपछि