कुलेखानी ड्यामको ढोका खोलिएको होइन : प्रजिअ अधिकारी

  • आइबार​ ११ असो २०८३ १२:५७ PM
कुलेखानी ड्यामको ढोका खोलिएको भन्ने कुरा सत्य नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले स्पष्ट पारेका छन् । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार रातिको समयमा कुलेखानी जलाशयको पानीको सतह थप बढ्न सक्ने र आकस्मिक रूपमा ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप देउराली–सिस्नेरी सडकखण्डमा यात्रा प्रतिबन्ध लगाइएको हो । उनका अनुसार ड्यामको