जबराको अनुगमन रोकिएको घटनामा मानव अधिकार आयोगको आपत्ति, टोलीलाई रोक्ने प्रहरीलाई कारबाही गर्न माग

  • आइबार​ ११ असो २०८३ १२:१५ PM
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी नियन्त्रणमा रहेका सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग अनुगमनका लागि पुगेको आयोगको टोलीलाई भेट्न नदिने प्रहरी कर्मचारीमाथि कारबाही गर्न माग गरेको छ । आयोगले आइतबार जारी गरेको विज्ञप्तिमार्फत आयोगको संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न र अनुगमनमा अवरोध गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको हो। पूर्वप्रधानन्यायाधीश… Continue reading जबराको अनुगमन रोकिएको घटनामा मानव अधिकार आयोगको आपत्ति, टोलीलाई रोक्ने प्रहरीलाई कारबाही गर्न माग