भोटेकोसी बाढीपीडितका लागि विदेशबाट आयो ३.८० अर्ब आर्थिक सहयोग, कसले कति दिए ?

  • आइबार​ ११ असो २०८३ १२:३५ PM
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विदेशी राष्ट्र, अन्तर्राष्ट्रिय संस्था र कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ३ अर्ब ८० करोड ४७ लाख रुपैयाँ बराबर आर्थिक सहायता प्रदान गरेका छन्। अर्थ मन्त्रालयका अनुसार असोज ८ गतेसम्म विदेशी स्रोतबाट कोषमा २ करोड ४८ लाख ८५ हजार ४९८… Continue reading भोटेकोसी बाढीपीडितका लागि विदेशबाट आयो ३.८० अर्ब आर्थिक सहयोग, कसले कति दिए ?