कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

  • आइबार​ ११ असो २०८३ ११:३५ AM
काठमाडौँ । लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्नेक्रम नरोकिएपछि देउराली-सिस्नेरी सडकखण्डमा आज अपराह्न ४ः०० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज अपराह्न ४ः०० बजेदेखि सोमबार बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालन रोक्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार जलाशयको सतह निरन्तर बढिरहेका अवस्थामाContinue reading "कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द"