लाभा, बेन्को र डुगी ब्राण्डका मोबाइल बिक्रेता अम्बे मोबाइल्सको सञ्चालन आम्दानी ७७ करोड, इक्राको रेटिङ पुनः पुष्टि

  • आइबार​ ११ असो २०८३ ११:४७ AM
लाभा, बेन्को र डुगी ब्राण्डका मोबाइल फोन वितरक कम्पनी अम्बे मोबाइल्स प्राइभेट लिमिटेडको अल्पकालीन ऋण रेटिङ ‘इक्राएनपी ए फोर प्लस’ पुनः पुष्टि भएको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले अम्बे The post लाभा, बेन्को र डुगी ब्राण्डका मोबाइल बिक्रेता अम्बे मोबाइल्सको सञ्चालन आम्दानी ७७ करोड, इक्राको रेटिङ पुनः पुष्टि appeared first on Technology Khabar.