पूर्व प्रधानन्यायाधीश चोलेन्द्रलाई भेट्न रोक लगाएकोप्रति मानव अधिकार आयोगको आपत्ति

  • आइबार​ ११ असो २०८३ ११:१८ AM
काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनामा आफ्नो अनुगमन टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाइएको भन्दै आपत्ति जनाएको छ । आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको अनुगमनका लागि आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली आईतबार टेकुस्थित प्रहरी