म्याग्दीमा बाढीपहिरो : ४ जनाको मृत्यु, ५ बेपत्ता

  • आइबार​ ११ असो २०८३ १२:०३ PM
काठमाडौं । केही दिनदेखिको अविरल वर्षासँगै आएको बाढीका कारण म्याग्दी जिल्लामा ठूलो धनजनको क्षति भएको छ । हालसम्म ९ जना मृतक र बेपत्ता भएकाहरुको सूची प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका अनुसार अन्नपूर्ण गाउँपालिका–३ की ५६ वर्षीया दोमाया पाइजाको शव फेला परेको छ । यसैगरी मालिका गाउँपालिका वडा नं ३ को