वर्षासँगै बढ्यो विपद्को जोखिम, उद्धारदेखि स्थानान्तरणसम्ममा यसरी खटिए सशस्त्र प्रहरी

  • आइबार​ ११ असो २०८३ ११:५२ AM
काठमाडौँ / लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा डुबान तथा पहिरोमा परेका घरपरिवारको सशस्त्र प्रहरीले उद्धार गर्नुका साथै उनीहरूका सामान सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ