बैंकहरुलाई नाफा–नोक्सान प्रस्तुत गर्न नयाँ व्यवस्था आउँदै, NFRS 18 को मस्यौदा सार्वजनिक

  • आइबार​ ११ असो २०८३ ११:३२ AM
बैंक तथा वित्तीय संस्थाहरुको लागि नाफा–नोक्सान प्रस्तुत गर्न छिट्टै नै नयाँ व्यवस्था आउने भएको छ । नेपाल लेखामान बोर्डले NFRS 18: Presentation and Disclosure in Financial Statements सम्बन्धि व्यवस्थाको मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले  NFRS 18 वित्तीय विवरणमा प्रस्तुति तथा खुलासा सम्बन्धी लेखामानको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव तथा प्रतिक्रिया आह्वान गरेको हो। NFRS The post बैंकहरुलाई नाफा–नोक्सान प्रस्तुत गर्न नयाँ व्यवस्था आउँदै, NFRS 18 को मस्यौदा सार्वजनिक appeared first on Businesspana.