नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार इन्डक्सन चुल्हो, राइस कुकर र इन्फ्रारेड स्टोभको आयात गत वर्षको सोही अवधिको तुलनामा तीव्र रूपमा बढेको देखिएको हो । विभागका अनुसार साउन र भदौमा ४ करोड ३७ लाख ८० हजार रुपैयाँ बराबरका