मनाङमा बाढीको वितण्डा : चामेका पाँच घरमा पूर्ण क्षति, बेँसीसहर–चामे सडक अवरुद्ध

  • आइबार​ ११ असो २०८३ ११:५५ AM
मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने नासों गाउँपालिका–१ तालगाउँ डुबानमा परेको छ । बाढीले नासों गाउँपालिका–८ र ९ जोड्ने झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाएको छ । त्यस्तै चामेमा रहेका दुईवटा अस्थायी काठे मोटर पुलमा पनि क्षति पुगेको छ । बाढीका