काठमाडौं । मनाङको नार–फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा आइतबार हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएका छन्। एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले हिमपहिरोमा परी इम्याजिन नेपाल प्रालिका २ जना र हिमालयन होलिडेज नेपालका ८ जना सम्पर्कविहीन भएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार सम्पर्कविहीन सबै… Continue reading हिमलुङ हिमपहिरोमा बेपत्ता भएकाको खोजी जारी