काठमाडौं । टिभिएस मोटर कम्पनीले नेपालमा १५० सिसी क्षमताको हाइपर स्पोर्ट स्कुटर ‘टिभिएस एनटर्क १५०’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा नयाँ पुस्ताका राइडरलाई लक्षित गर्दै एनटर्क १५० बजारमा ल्याएको हो । काठमाडौंको नक्सालमा आयोजित विशेष कार्यक्रममा नयाँ स्कुटर शनिनबार सार्वजनिक गरिएको हो । एनटर्क १५० मा १४९.७ सिसी… Continue reading टिभिएसको १५० सिसी हाइपर स्पोर्ट स्कुटर ‘एनटर्क १५०’ नेपालमा