बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

  • आइबार​ ११ असो २०८३ १०:१८ AM
काठमाडौँ । अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा अवरुद्ध सडक सञ्चालनलाई प्राथमिकतामा राखी फौज परिचालित गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वत,