कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

  • आइबार​ ११ असो २०८३ १०:२१ AM
म्याग्दी। कालीगण्डकी नदीको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान गर्न थालेको छ । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरिका कारण आज बिहानदेखि बाढीले बेनी बजारतर्फ कटान गर्न थालेको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार गणेशटोलको